भास्नु

Romanized: bhaasnu, bhaashnu, bhashnu, bhasnu

भास्नु (bhaasnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भास्नु(१)

(सकर्मक क्रिया [संस्कृत भ्रंश+नु])
1.
जग्गाजमिनको माटो झिकेर गहिरो पार्नु; गहिऱ्याउनु; खाल्टो पार्नु।

भास्नु(२)

(अकर्मक क्रिया [संस्कृत भास्+नु])
१..
कुनै भावना स्फुरण हुनु; मनमा उब्जनु।
२..
ज्ञान हुनु, बोध हुनु।
३..
प्रतीत हुनु, भान हुनु।

सम्बन्धित शब्दहरू