तण्डी गोत्र
Romanized: tandi gotr, tandee gotra, tandee gotr, tandii gotr
तण्डि ऋषिको कुल वा वंशपरम्परामा पर्ने झा थरका नेपालीहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तण्डि ऋषिको कुल वा वंशपरम्परामा पर्ने झा थरका नेपालीहरूको गोत्र।