साङ्ख्यायन गोत्र
Romanized: saangkhyaayana gotra, saangkhyaayana gotr, saangkhyayana gotra, sangkhyaayana gotra
साङ्ख्यायन ऋषिको कुल वा वंशपरम्परामा पर्ने पाँडे/पाण्डे/पाण्डेय थरका नेपालीहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साङ्ख्यायन ऋषिको कुल वा वंशपरम्परामा पर्ने पाँडे/पाण्डे/पाण्डेय थरका नेपालीहरूको गोत्र।