साङ्कृत्य गोत्र

Romanized: saangkritya gotra, saangkritya gotr, sangkritya gotra, sangkritya gotr

साङ्कृत्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने अवस्थी थरका नेपालीहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साङ्कृत्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने अवस्थी थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू