शाण्डिल्य गोत्र
Romanized: shaandilya gotra, shaandilya gotr, shandilya gotra, saandilya gotra
शाण्डिल्य ऋषिको नामले चलेको उनको कुल वा वंशवृक्ष; काफ्ले, महत आदि थर हुनेहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शाण्डिल्य ऋषिको नामले चलेको उनको कुल वा वंशवृक्ष; काफ्ले, महत आदि थर हुनेहरूको गोत्र।