कौसल्य गोत्र
Romanized: kausalya gotr, kaushalya gotra, kaushalya gotr, kausalya gotra
कौसल्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने डाँगी, थामी, पाठक, बडुवाल, बोगटी, कठायत/कठाइत, रोकाया, राणा, बुढा आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कौसल्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने डाँगी, थामी, पाठक, बडुवाल, बोगटी, कठायत/कठाइत, रोकाया, राणा, बुढा आदि थरका नेपालीहरूको गोत्र।