कौशिक गोत्र

Romanized: kaushika gotra, kaushika gotr, kausika gotr, kausika gotra

कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र।

सम्बन्धित शब्दहरू