वशिष्ठ गोत्र
Romanized: vashishtha gotra, vashishtha gotr, washishtha gotra, vashistha gotra
ना. वसिष्ठ ऋषिको नाममा चलेको उनको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा भट्टराई, दवाडी, थानसिडे भँडारी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वसिष्ठ ऋषिको नाममा चलेको उनको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा भट्टराई, दवाडी, थानसिडे भँडारी, सिजापती, चालिसे, सोती, मुडभरी, सुयल मगर, सुयल थापा र सुयल घर्तीहरूको गोत्र।