अङ्गिरा गोत्र

Romanized: anggiraa gotra, anggira gotra, anggiraa gotr, anggira gotr

अङ्गिरा ऋषिको कुल वा वंशपरम्परामा पर्ने जोशी, सेडाई/सेढाई आदि थर हुनेहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अङ्गिरा ऋषिको कुल वा वंशपरम्परामा पर्ने जोशी, सेडाई/सेढाई आदि थर हुनेहरूको गोत्र।

सम्बन्धित शब्दहरू