आङ्गिरस गोत्र

Romanized: aanggirasa gotra, aanggirasa gotr, anggirasa gotra, anggirasa gotr

आङ्गिरस ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; जोशी, सेढाईं, टण्डन, गौली आदि थर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आङ्गिरस ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; जोशी, सेढाईं, टण्डन, गौली आदि थर हुनेहरूको गोत्र।

सम्बन्धित शब्दहरू