कृष्णात्रि गोत्र

Romanized: krishnaatri gotra, krishnaatri gotr, krishnatri gotra, krisnaatri gotra

कृष्णात्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने खकुरेल, खकुराल, दुबे आदि थरका नेपालीहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कृष्णात्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने खकुरेल, खकुराल, दुबे आदि थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू