कौडिन्य गोत्र

Romanized: kaudinya gotr, kaudinya gotra, kaudinyagotra, kaudinyagotr

कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम; पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम; पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र।

सम्बन्धित शब्दहरू