कौण्डिन्य गोत्र

Romanized: kaundinya gotr, kaundinya gotra, kaundinyagotra, kaundinyagotr

कौण्डिन्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने खड्का, गैरे, अचार्ज/आचार्य, दीक्षित, नवपानीय/नेउपाने/न्यौपाने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कौण्डिन्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने खड्का, गैरे, अचार्ज/आचार्य, दीक्षित, नवपानीय/नेउपाने/न्यौपाने, पँदेरू/पनेरू, पराजुली, प्याकुरेल, पाठक, बन्जाडे, बन्जारा, बाँस्कोटा/बासकोटा, भण्डारी, मरासिनी, राउल/रावल, सत्याल, सापकोटा, त्रिताल आदि थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू