काश्यप गोत्र
Romanized: kaashyapa gotra, kaashyapa gotr, kashyapa gotra, kaasyapa gotra
काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम; अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तोला, बोकटी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम; अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तोला, बोकटी आदि थर हुनेहरूको गोत्र।