कौसल
Romanized: kausal, kaushala, kaushal, kausala
नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुऱ्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. काउन्सिल]
१.
नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुऱ्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुऱ्याउने त्यस्तो अड्डा।
२.
कानुनविद्हरूको सभा; कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा।