असल
Romanized: asal, ashala, ashal, asala
राम्रो; बेस; बढिया; उम्दा; उत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
राम्रो; बेस; बढिया; उम्दा; उत्तम।
२.
मिसावट नभएको; शुद्ध।
३.
उच्च; श्रेष्ठ; उत्कृष्ट।