असला

Romanized: asalaa, asal, ashalaa, ashala

असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो ।

सम्बन्धित शब्दहरू