असली

Romanized: asalee, ashali, ashalee, ashalii

नबिटुलिएको; शुद्ध; चोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [असल+ई]

१.
नबिटुलिएको; शुद्ध; चोखो।
२.
बेस; उचित; असल।

सम्बन्धित शब्दहरू