कौसल्या

Romanized: kausalyaa, kausaly, kaushalyaa, kaushalya

दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी; रामचन्द्रकी आमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी; रामचन्द्रकी आमा।

सम्बन्धित शब्दहरू