कौसा
Romanized: kausaa, kaus, kaushaa, kausha
एक जातको घाँस; बाटुले घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक जातको घाँस; बाटुले घाँस।
२.
धनीहरूले जनताबाट निश्चित समयमा असुल्ने गरी ठेकिएको रकम; त्यसरी गरिने उठतीपुठती।