कौसी
Romanized: kausee, kaushi, kaushee, kaushii
कौसी (kausee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कौसी(१)
(नाम [नेवारी कः सि])
1.
घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ; अटाली वा बुर्जाविशेष।
कौसी(२)
(नाम [संस्कृत कोश?])
1.
सरकारी आम्दानीखर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी।