महामृत्युञ्जय
Romanized: mahaamrityunyjaya, mahaamrityunyjay, mahamrityunyjaya, mahamrityunyjay
अकाल मृत्युको निवारणका निम्ति जपिने शिवको प्रसिद्ध मन्त्रसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अकाल मृत्युको निवारणका निम्ति जपिने शिवको प्रसिद्ध मन्त्रसमूह।
२.
शिवको एक रूप।