अपरम्पार
Romanized: aparampaara, aparampaar, aparampar, aparampara
पार पाइनसकिने; पार पाउन नसकिने; अपार; असीम; बेहद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पार पाइनसकिने; पार पाउन नसकिने; अपार; असीम; बेहद ।