अज्ञता
Romanized: ajnyataa, ajnyata, ajnyat, ajnataa
नजान्नेपन; अनजानपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नजान्नेपन; अनजानपन।
२.
नासमझ; मूर्खता; अज्ञान।