उत्सुकतारहित

Romanized: utsukataarahita, utsukataarahit, utsukatarahit, utshukataarahita

कुनै कार्य गर्ने इच्छा नभएको; अनुत्कण्ठित; उत्साहहीन; फुर्ती नभएको; अनुत्साही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कार्य गर्ने इच्छा नभएको; अनुत्कण्ठित; उत्साहहीन; फुर्ती नभएको; अनुत्साही।

सम्बन्धित शब्दहरू