उपेक्षापूर्ण

Romanized: upekshaapurna, upekshaapurn, upekshapurna, upeksaapurna

निन्दात्मक; तिरस्कारपूर्ण; त्याज्य; बेवास्तापूर्ण; निरादरपूर्ण; हेयात्मक; हेलाको भावले पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
निन्दात्मक; तिरस्कारपूर्ण; त्याज्य; बेवास्तापूर्ण; निरादरपूर्ण; हेयात्मक; हेलाको भावले पूर्ण।

सम्बन्धित शब्दहरू