उपेक्षात्मक

Romanized: upekshaatmaka, upekshaatmak, upekshatmaka, upeksaatmaka

उपेक्षापूर्ण; कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने;निन्दात्मक; तिरस्कारपूर्ण; त्याज्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
उपेक्षापूर्ण; कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने;निन्दात्मक; तिरस्कारपूर्ण; त्याज्य; बेवास्तापूर्ण; निरादरपूर्वक; हेयात्मक।

सम्बन्धित शब्दहरू