उद्धर्षण
Romanized: uddharshana, uddharshan, uddharsan, uddharsana
आनन्द वा प्रहर्षित गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आनन्द वा प्रहर्षित गराउने काम।
२.
उत्तेजना।
३.
रोमाञ्च।