आपद्ग्रस्त
Romanized: aapadgrasta, aapadgrast, apadgrast, aapadgrashta
आपद्विपद्मा फँसेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आपद्विपद्मा फँसेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको।