बिलकुल
Romanized: bilakul, bilakula
भएभरको; सम्पूर्ण; सबै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भएभरको; सम्पूर्ण; सबै।
२.
(क्रियाविशेषण)
पूर्णतया; एकदम।