जन्मकर्म
Romanized: janmakarm, janmakarma
जन्मेपछि बालकका निम्ति गरिने कामकाज; जातकर्म आदि संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जन्मेपछि बालकका निम्ति गरिने कामकाज; जातकर्म आदि संस्कार।