जन्तरमन्तर

Romanized: jantaramantar, jantaramantara

भूत, प्रेत र रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भूत, प्रेत र रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र।
२.
भारतको राजधानी दिल्लीमा रहेको, राजा मानसिंहद्वारा निर्मित, ग्रहगतिको ज्ञान गरिने यन्त्र।

सम्बन्धित शब्दहरू