छुमन्तर
Romanized: chhumantara, chhumantar, chumantar, chumantara
कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छुः+मन्तर]
१.
कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास।
२.
कुनै समस्या सरक्क समाधान हुने उपाय।
३.
(क्रियाविशेषण)
एकाएक; अपर्झटसित।