फुमन्तर
Romanized: phumantar, fumantara, fumantar, phumantara
धामीझाँक्री, वैद्यले भूतप्रेत आदिको बाधा हटाउनका निम्ति मन्त्र पढिसकेपछि अन्तिममा भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फु+मन्तर]
१.
धामीझाँक्री, वैद्यले भूतप्रेत आदिको बाधा हटाउनका निम्ति मन्त्र पढिसकेपछि अन्तिममा भन्ने शब्द।
२.
जादु; इन्द्रजाल।
३.
कुनै काम अचम्म पार्ने गरी सजिलैसित गर्ने प्रक्रिया।
४.
(विशेषण)
बेपत्ता; गायब।