विन्यस्त
Romanized: vinyast, winyasta, winyast, vinyashta
राखिएको; स्थापना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राखिएको; स्थापना गरिएको।
२.
सुरक्षाका लागि पछि फिर्ता हुने गरी दिइएको (नासो, धरौटी आदि)।