अक्षरमुष्टिका

Romanized: aksharamushtikaa, aksharamushtika, aksaramushtikaa, aksharamustikaa

साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्ने कार्य; भाषा सिकाइका विविध प्रयोगमध्ये एउटा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्ने कार्य; भाषा सिकाइका विविध प्रयोगमध्ये एउटा प्रक्रिया।

सम्बन्धित शब्दहरू