अक्षरेपि
Romanized: aksharepi, aksarepi
रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द; अक्षरमा पनि। (उदा.- मैले आजका मितिमा रु. १००/- अक्षरेपि एक सय सापट लिएको ठिक-साँचो हो।)।
उदाहरण वाक्य
- मैले आजका मितिमा रु. १००/- अक्षरेपि एक सय सापट लिएको ठिक-साँचो हो।