पद्मरेखा
Romanized: padmarekhaa, padmarekh, padmarekha
सामुद्रिक शास्त्रअनुसार हत्केलामा हुने कमलका आकारको सौभाग्यसूचक रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सामुद्रिक शास्त्रअनुसार हत्केलामा हुने कमलका आकारको सौभाग्यसूचक रेखा।