चित्ररेखा
Romanized: chitrarekhaa, chitrarekha, chitrarekh, citrarekh
चित्रमा प्रयोग हुने रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चित्रमा प्रयोग हुने रेखा।
२.
रेखाचित्र।