चापरेखा
Romanized: chaaparekhaa, chaaparekha, chaparekhaa, chaaparekh
हावा वा पानीको चाप नाप गर्ने यन्त्रको वा स्तम्भको विविध रेखाचिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हावा वा पानीको चाप नाप गर्ने यन्त्रको वा स्तम्भको विविध रेखाचिह्न।