रूपरेखा

Romanized: ruparekhaa, ruparekh, rooparekhaa, rooparekha

पछि हुने वा गरिने कामको मोटामोटी अनुमान; पूर्वयोजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पछि हुने वा गरिने कामको मोटामोटी अनुमान; पूर्वयोजना।
२.
मूर्ति आदि तयार पार्न कोरिएको रेखा; मूर्तिको खाका।
३.
मसौदा; खेस्रा।

सम्बन्धित शब्दहरू