रूपरङ
Romanized: ruparanga, ruparang, rooparanga, ruparan
आकार र रङ, रूपको सुन्दरता; रूपको आकारप्रकार; रूपाकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रूप+रङ्ग]
1
आकार र रङ, रूपको सुन्दरता; रूपको आकारप्रकार; रूपाकृति।