अलङ्कारवाद
Romanized: alangkaaravaada, alangkaaravaad, alangkaaravada, alangkaravaada
अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्त।