अलङ्कार
Romanized: alangkaara, alangkaar, alangkara, alangkar
गहना; आभूषण; शृङ्गारका सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गहना; आभूषण; शृङ्गारका सामग्री।
२.
शृङ्गार; सजावट।
३.
अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग; काव्यको चमत्कारपूर्ण वर्णनशैली।