शीकर

Romanized: shikara, shikar, sikar, sheekara

पानीका मसिना थोपाको समूह; छिटाछिटी; जलकण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीका मसिना थोपाको समूह; छिटाछिटी; जलकण।
२.
बतासमा उडेको पानीको थोप्लो; ओस; शीत।

सम्बन्धित शब्दहरू