शिवकर

Romanized: shivakara, shivakar, shiwakara, shiwakar

कल्याणकारी, चौबिस तीर्थङ्करमध्येका एक तीर्थङकर (जैन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कल्याणकारी, चौबिस तीर्थङ्करमध्येका एक तीर्थङकर (जैन)।

सम्बन्धित शब्दहरू