शिवगण
Romanized: shivagana, shivagan, shiwagana, shiwagan
शिवका सैनिक वा भक्त; शैवगण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिवका सैनिक वा भक्त; शैवगण।