शिवपुरी
Romanized: shivapuri, shiwapuri, siwapuri, shivapuree
शिवलोक; कैलाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिवलोक; कैलाश।
२.
वाराणसी।
३.
काठमाडौँ उपत्यकाको सोझो उत्तरमा रहेको एक पर्वत ।