शिवप्रिय

Romanized: shivapriya, shivapriy, shiwapriya, shiwapriy

शिवको प्यारो, शिवको भक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिवको प्यारो, शिवको भक्त।
२.
शिवलाई मन पर्ने वस्तु (विल्वपत्र, धतुरो, भाङ, रुद्राक्ष आदि)।

सम्बन्धित शब्दहरू