शिवगढी
Romanized: shivagadhi, shiwagadhi, siwagadhi, shivagadhee
कपिलवस्तु जिल्लामा उत्तरपश्चिम जङ्गलका बिचमा रहेको प्राचीन ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कपिलवस्तु जिल्लामा उत्तरपश्चिम जङ्गलका बिचमा रहेको प्राचीन ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल।